सूचनाः प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०७६/०२/१० को निर्णय बमोजिम सशर्त अनुदानका संशोधित कार्यक्रमहरु यसैसाथ संलग्न गरी प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।